हिजो पनि भात खानै पाइएन आज पनि खादै खाइएन अस्ति बिहान खाएको खाना त्यसपछि छैन पेटमा कुनै अन्न! विवशता कस्तो हो गरिबीको चोर बनायो, भिखारी
Category: Nepali Scribbles
तिमी भन मात्र प्रिय, तिम्रो लागि हाजिर छ यो ज्यान तिमी सोच मात्र प्रिय, तिम्रो लागि सुम्पिन्छु तन मन धन गफ हानेको नसोच है फेरी
हिजोको म, अरुका लागि बाच्थे आजको म, आफ्ना खुसी छान्छु हिजोसम्म निस्वार्थ जिउथे आजदेखि स्वार्थी भएछु पल्ला घरकाले सोझी छे भन्थे मुख खुम्च्याउँदै आज नि
मन दुख्दा नि खस्ने, खुसी हुदा नि खस्ने चित्त नबुझ्दा नि झर्ने, रिस उठ्दा नि बग्ने हेर्दा पानी जस्तो, चाख्दा नुनिलो जस्तो कस्तो हो यो
मेरो आँखा खुलेदेखि देखेको तिम्लाई हिड्न, बोल्न, पढ्न अनि खेल्न सिकायौ मलाई कति दु:ख दिए होला, कति रुवाए होला धेरै कुरामा जिद्दी अनि घमन्ड पनि