Either you become a winner or a loser, it doesn’t matter. What matters is the hearts you’ve won!
Category: Scribbles
अस्ति भर्खरैमात्र जन्मे जस्तो लाग्छ २२औ बसन्त पार पो भइ सकिएछ हिजो मात्रै साथीभाईलाई चिने जस्तो लाग्छ केहि यता केही उता अन्जान पो भइएछ के
आज मैले भाग्यको भाडा किनेर ल्याए हेर्दै चिटिक्क कस्तो राम्रो मैंले ठाने जे गरेनि सधैँ बिग्रिने मेरो जिन्दगी अब भाग्य भएसी सबै राम्रो हुन्छ
ऊ आई, चुपचाप बसी, सबैका कुरा सुनी, अनि फर्कि कस्ती होली, कहाँकि होली, किन आएकी थिइ, केहि नबोली किन गई?
सबैजना सँगै हुदाँ एक्लिएको पक्कै थिइनँ म दन्किरहेको आगोमा जलिरहेको छदै छैन म सबै आफ्नै धुनमा हुँदा म पनि सँगै रमाएकै छु नि पवित्र जलको