मन दुख्दा नि खस्ने, खुसी हुदा नि खस्ने चित्त नबुझ्दा नि झर्ने, रिस उठ्दा नि बग्ने हेर्दा पानी जस्तो, चाख्दा नुनिलो जस्तो कस्तो हो यो

Read More

मेरो आँखा खुलेदेखि देखेको तिम्लाई हिड्न, बोल्न, पढ्न अनि खेल्न सिकायौ मलाई कति दु:ख दिए होला, कति रुवाए होला धेरै कुरामा जिद्दी अनि घमन्ड पनि

Read More