तिमी भन मात्र प्रिय,
तिम्रो लागि हाजिर छ यो ज्यान
तिमी सोच मात्र प्रिय,
तिम्रो लागि सुम्पिन्छु तन मन धन

गफ हानेको नसोच है फेरी
साचो कुरा खोल्दैछु आज
मनमा राखेको छु, ए परी
माया लाइदेऊ न एकफेरी

तिमी बोल मात्र प्रिय,
तिम्रो बोली मेरो फोनको रिङटोन बनाउँछु
तिमी हाँस मात्र प्रिय,
तिम्रो हसाइँ मुटुभित्र सजाउँछु।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *