धेरै पछि आज पुराना दिनहरु याद आयो
उहि बाटो उहि कुराकानी कस्तो झझल्को आयो
केहि समय मात्रै बिते जस्तो लाग्थ्यो
हेर्दा हेर्दै जुनी नै पो बित्न लाग्यो

केहि मिठा धेरै तिता, सम्झनाहरु कस्ता हुन्
टाढा भए पनि नजिकै हुनुको आभास गराउँदा हुन्
जति नै चाहे पनि भाग्न नसकिने
याद भन्ने कस्तो चिज मेट्दै नमेटिने

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *