यता हेर्यो कति राम्रो, उता झनै राम्रो मेरो, तिम्रो, के भन्छौ सबै भयो हाम्रो!
Author: asmitabista
Either you become a winner or a loser, it doesn’t matter. What matters is the hearts you’ve won!
अस्ति भर्खरैमात्र जन्मे जस्तो लाग्छ २२औ बसन्त पार पो भइ सकिएछ हिजो मात्रै साथीभाईलाई चिने जस्तो लाग्छ केहि यता केही उता अन्जान पो भइएछ के
आज मैले भाग्यको भाडा किनेर ल्याए हेर्दै चिटिक्क कस्तो राम्रो मैंले ठाने जे गरेनि सधैँ बिग्रिने मेरो जिन्दगी अब भाग्य भएसी सबै राम्रो हुन्छ
ऊ आई, चुपचाप बसी, सबैका कुरा सुनी, अनि फर्कि कस्ती होली, कहाँकि होली, किन आएकी थिइ, केहि नबोली किन गई?