कस्तो पापी रहेछ त्यो आफ्नो मात्रै राम्रो सोच्ने अरूलाई त मान्छे नै नगन्ने दुःख दिने अनि गाली गर्ने कस्तो असल हुन् तिनी आफ्नो त वास्तै

Read More

लोडसेडिङ नै भएजस्तो कस्तो अँध्यारो जिन्दगी सि.एफ.एल. बाल्न पाए झिलिमिली हुन्थ्यो कि एक्लो रित्तो मेरो यात्रामा कोहि साथि भेटिए खुशियाली अनि नयाँपन पो आउँथ्यो कि!

Read More

म रिसाएर फन्किदा मेरो हात समाएर मलाई फकाउनु मैले छोडेर जाने कुरा गर्दा हाम्रो मायाको महत्व बुझाउनु जानि नजानि लाएको माया कति गल्ती भए होलान्

Read More