सबैजना सँगै हुदाँ एक्लिएको पक्कै थिइनँ म दन्किरहेको आगोमा जलिरहेको छदै छैन म सबै आफ्नै धुनमा हुँदा म पनि सँगै रमाएकै छु नि पवित्र जलको
रातको अँधेरीलाई छिचोल्दै उदायो सूर्य चिर्बिर् चरीको आवाजले हटायो निन्द्रा सदा झै एउटै क्रममा चलिरहेछ दिन उमंग सबै हराएजस्तो लाग्दैछ किन साथीभाई सबै बाटो लागेछन्
यता उता भौतारिएको थिए, तिम्रै मायाले सम्हालिए म पल पल आशु झार्ने यि आखा, तिम्रै कारण रमाए झन् कस्तो माया हो यो, तिमी हुदा संसार