रातको अँधेरीलाई छिचोल्दै उदायो सूर्य चिर्बिर् चरीको आवाजले हटायो निन्द्रा सदा झै एउटै क्रममा चलिरहेछ दिन उमंग सबै हराएजस्तो लाग्दैछ किन साथीभाई सबै बाटो लागेछन्
Category: Scribbles
यता उता भौतारिएको थिए, तिम्रै मायाले सम्हालिए म पल पल आशु झार्ने यि आखा, तिम्रै कारण रमाए झन् कस्तो माया हो यो, तिमी हुदा संसार