हेमन्तको चिसोलाई अझै निखार्न आयो शिशिर आफु सँगै लिएर आयो मायाको मिठो बहार त्यहि पर एउटा केटो देखे भुइँतिर पारेको शिर कुरा गर्न अघि लम्के,
उजाड मरुभुमिझै, तिर्खाले व्याकुल चरीझै उत्साह उमंग केही नभएको बाटोमा सुत्ने माग्ने झै जिन्दगी के भयो खै, खाली खाली कस्तो रित्तो आँखा भरि सपना छन्
धेरै पछि आज पुराना दिनहरु याद आयो उहि बाटो उहि कुराकानी कस्तो झझल्को आयो केहि समय मात्रै बिते जस्तो लाग्थ्यो हेर्दा हेर्दै जुनी नै पो
मलाई माया को जालमा फसाएर मेरो जिन्दगीलाई बर्बाद गरेर उ विना बाच्नै नसक्ने बनाएर कता गई निष्ठुरी, धुरुधुरु रुवाएर धोका नै दिनु थियो त मायाको
कस्तो पापी रहेछ त्यो आफ्नो मात्रै राम्रो सोच्ने अरूलाई त मान्छे नै नगन्ने दुःख दिने अनि गाली गर्ने कस्तो असल हुन् तिनी आफ्नो त वास्तै