एउटा काम गर्न बस्यो, मन अर्कै तिर डुल्छ यता उता नजर घुमाइ अनावश्यक कुरा सोच्छ साह्रै चन्चल भयो मन, शान्त बनाउनै सकिनँ जति कोसिस गरे
लोडसेडिङ नै भएजस्तो कस्तो अँध्यारो जिन्दगी सि.एफ.एल. बाल्न पाए झिलिमिली हुन्थ्यो कि एक्लो रित्तो मेरो यात्रामा कोहि साथि भेटिए खुशियाली अनि नयाँपन पो आउँथ्यो कि!
सधैँझैं आज पनि हुलाक गएर आए। केहि लिन गएको थिए म, आफुसँगै लिएर अाए केबल सुन्यता। कयौं रात बिते त्यति नै दिन पनि। आज भेटौला
Mind your thoughts, mind your words, mind your actions! – a key to success.
म रिसाएर फन्किदा मेरो हात समाएर मलाई फकाउनु मैले छोडेर जाने कुरा गर्दा हाम्रो मायाको महत्व बुझाउनु जानि नजानि लाएको माया कति गल्ती भए होलान्