यता उता भौतारिएको थिए, तिम्रै मायाले सम्हालिए म

पल पल आशु झार्ने यि आखा, तिम्रै कारण रमाए झन्

कस्तो माया हो यो, तिमी हुदा संसार नै जिते जस्तो

नहुदा कस्तो खालीपन, अहो, आफै नै नरहे जस्तो!