image

हिड्दा हिड्दै खुट्टै दुख्ने कस्तो उचाई हो
सिधा सिढी चढ्नु पर्ने सार्है गार्हो भो
माथि पुग्दा अर्कै संसारमा पुगेझैं कस्तो रमाइलो
थकान, भोक, सबै हरायो, त्यो रमणीय दृश्यले।