कति राम्री देखिएकी मैया, कता जान लाग्यौ?
मेरो मुटु टुक्रिनै लाग्यो देखेर तिम्रो जवानी!
हिजो देखे कुर्था सुरुवालमा, अाज जिन्स पाइन्टमा
मलाई मात्र यस्तो हो कि, तिमी पनि छौ मायामा?

राम्री केटीहरु हजारौं देखिन्छन् तर तिमीजस्तो देखिन
मन डुल्छ लाखौंलाखमा तर मनले चाहेको जस्तो भेटिन
तिमी हुन्छ मात्र भनिदेऊ, आकाशको तारा झाँरिदिउला
माग्न आउछु तिम्रो घर, नमाने बाउले तिमीलाई भगाइदिउला!