चन्चल मन
एउटा काम गर्न बस्यो, मन अर्कै तिर डुल्छ यता उता नजर घुमाइ अनावश्यक कुरा सोच्छ साह्रै चन्चल भयो मन, शान्त बनाउनै सकिनँ जति कोसिस गरे पनि वशमा राख्नै जानिनँ निन्द्रा…
Continue readingएउटा काम गर्न बस्यो, मन अर्कै तिर डुल्छ यता उता नजर घुमाइ अनावश्यक कुरा सोच्छ साह्रै चन्चल भयो मन, शान्त बनाउनै सकिनँ जति कोसिस गरे पनि वशमा राख्नै जानिनँ निन्द्रा…
Continue readingलोडसेडिङ नै भएजस्तो कस्तो अँध्यारो जिन्दगी सि.एफ.एल. बाल्न पाए झिलिमिली हुन्थ्यो कि एक्लो रित्तो मेरो यात्रामा कोहि साथि भेटिए खुशियाली अनि नयाँपन पो आउँथ्यो कि!
Continue readingसधैँझैं आज पनि हुलाक गएर आए। केहि लिन गएको थिए म, आफुसँगै लिएर अाए केबल सुन्यता। कयौं रात बिते त्यति नै दिन पनि। आज भेटौला छैन, भोलि पो भेटिन्छ कि…
Continue readingMind your thoughts, mind your words, mind your actions! – a key to success.
Continue readingम रिसाएर फन्किदा मेरो हात समाएर मलाई फकाउनु मैले छोडेर जाने कुरा गर्दा हाम्रो मायाको महत्व बुझाउनु जानि नजानि लाएको माया कति गल्ती भए होलान् धेरै दु:ख दिँदा मैंले, कति…
Continue readingयता हेर्यो कति राम्रो, उता झनै राम्रो मेरो, तिम्रो, के भन्छौ सबै भयो हाम्रो!
Continue readingEither you become a winner or a loser, it doesn’t matter. What matters is the hearts you’ve won!
Continue readingअस्ति भर्खरैमात्र जन्मे जस्तो लाग्छ २२औ बसन्त पार पो भइ सकिएछ हिजो मात्रै साथीभाईलाई चिने जस्तो लाग्छ केहि यता केही उता अन्जान पो भइएछ के उद्देश्यले आएको थिएँ म के…
Continue readingआज मैले भाग्यको भाडा किनेर ल्याए हेर्दै चिटिक्क कस्तो राम्रो मैंले ठाने जे गरेनि सधैँ बिग्रिने मेरो जिन्दगी अब भाग्य भएसी सबै राम्रो हुन्छ कि यो भाडाले कत्तिको चमत्कार…
Continue readingऊ आई, चुपचाप बसी, सबैका कुरा सुनी, अनि फर्कि कस्ती होली, कहाँकि होली, किन आएकी थिइ, केहि नबोली किन गई? कसैले वास्तै पो गरेनन् कि,…
Continue readingसबैजना सँगै हुदाँ एक्लिएको पक्कै थिइनँ म दन्किरहेको आगोमा जलिरहेको छदै छैन म सबै आफ्नै धुनमा हुँदा म पनि सँगै रमाएकै छु नि पवित्र जलको नशामा मात्तिएको छदै छु नि…
Continue readingरातको अँधेरीलाई छिचोल्दै उदायो सूर्य चिर्बिर् चरीको आवाजले हटायो निन्द्रा सदा झै एउटै क्रममा चलिरहेछ दिन उमंग सबै हराएजस्तो लाग्दैछ किन साथीभाई सबै बाटो लागेछन् कता पुगे कता म भने…
Continue reading