
अस्ति भर्खरैमात्र जन्मे जस्तो लाग्छ
२२औ बसन्त पार पो भइ सकिएछ
हिजो मात्रै साथीभाईलाई चिने जस्तो लाग्छ
केहि यता केही उता अन्जान पो भइएछ
के उद्देश्यले आएको थिएँ म
के गरे अनि के गर्न बाकी छ
प्रश्न मात्रै जवाफ केही छैन
केहि गर्ने जोश मात्रै गन्तव्य देखेकै हैन।
Wah wah! Atti sundar kabita lekchaw timi. Malai pani sikdai deu na 😉
hehe dhanyawad dhanyawad 😀