मायाको मिठास

अन्धकार त्यो रात कसरी बिर्सिउ खै
मायाले भरिपूर्ण पल अझै ताजा छ है
तिम्रो साथ प्यारो हो कि त्यो रातको सुवास
चिसो मौसम न्यानो बनाइदिने यो मायाको मिठास।

No responses yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *