We found 0 resources for you...

ए साथी!

ए साथी, आउन एकछिन बात गरौ धेरै दिन भैसक्यो तिमिसंग कुरा नभएको झगड़ा नगरेको अनी माया नलगाएको याद त तिमिलाइ नि आउदो हो मेरो मनमा गुम्सिएका कुरा सुनाउन खोज्दी हौ…

Continue reading

मन

खै कहाँबाट सुरु गरौ, अनेकौ कुराहरु छरपस्ट छन् मन भित्र कुन चै खोतलौ, कुन चै छोडिदिउ, प्रश्न अनगिन्ती छन्, मित्र अटाउन पनि अन्नन्त सक्ने, यो मनमा कत्ती धेरै ठाउँ रहेछ…

Continue reading