We found 0 resources for you...

मायाको मिठास

अन्धकार त्यो रात कसरी बिर्सिउ खै मायाले भरिपूर्ण पल अझै ताजा छ है तिम्रो साथ प्यारो हो कि त्यो रातको सुवास चिसो मौसम न्यानो बनाइदिने यो मायाको मिठास।

Continue reading

गुम्सिएको सोच

हिजो पनि भात खानै पाइएन आज पनि खादै खाइएन अस्ति बिहान खाएको खाना त्यसपछि छैन पेटमा कुनै अन्न! विवशता कस्तो हो गरिबीको चोर बनायो, भिखारी बनायो निचोर्नुसम्म निचोरि सक्यो थेचार्नु…

Continue reading

प्रिय..

तिमी भन मात्र प्रिय, तिम्रो लागि हाजिर छ यो ज्यान तिमी सोच मात्र प्रिय, तिम्रो लागि सुम्पिन्छु तन मन धन गफ हानेको नसोच है फेरी साचो कुरा खोल्दैछु आज मनमा…

Continue reading

परिवर्तन

हिजोको म, अरुका लागि बाच्थे आजको म, आफ्ना खुसी छान्छु हिजोसम्म निस्वार्थ जिउथे आजदेखि स्वार्थी भएछु पल्ला घरकाले सोझी छे भन्थे मुख खुम्च्याउँदै आज नि मुख बिगार्छन्, घमन्डी छे भनेर…

Continue reading

आँसु

मन दुख्दा नि खस्ने, खुसी हुदा नि खस्ने चित्त नबुझ्दा नि झर्ने, रिस उठ्दा नि बग्ने हेर्दा पानी जस्तो, चाख्दा नुनिलो जस्तो कस्तो हो यो आँसु, निस्किसकेकि आनन्द भएजस्तो! गाला…

Continue reading

समय

मेरो आँखा खुलेदेखि देखेको तिम्लाई हिड्न, बोल्न, पढ्न अनि खेल्न सिकायौ मलाई कति दु:ख दिए होला, कति रुवाए होला धेरै कुरामा जिद्दी अनि घमन्ड पनि गरे होला ए बुने! भनेर…

Continue reading

एकतर्फी माया

चाहन त पहिल्यै चाहेको हो नि मैले मुटुमा सजाएको पनि भइसक्यो धेरै भन्नै पो सकिन, मैंले आट नै गरिन मनका भावनाहरु व्यक्त गर्नै जानिनँ। एकोहोरो माया यो मनमै सिमित भो…

Continue reading

मुड अफ

कस्तो हो यो मुड पनि जतिबेलै अफ हुने कस्तो हो यो निधार पनि जतिबेलै खुम्चिने सबैले सोध्छन्, अोइ के भयो, किन ठुस्स? रिस मात्रै उठ्छ, के भयो खै, भइसके दिक्क!…

Continue reading