केहि आएन

थाकेको ज्यान, दुखेका अौला
सोचेको थिएँ केहि लेखौला
दुःखको भारी बिसाउला
अनि खुसिका छ्यड साटौला

कस्तो हो दिमाग केहि सोच्नै सकेन
ध्यान केन्द्रित गर्न खोज्छु, हुदै भएन
मनका भावनाहरु पोख्नै सकेन
खै मलाई त केहि लेख्नै पो आएन!

2 Responses

Leave a Reply to asmitabista Cancel reply

Your email address will not be published. Required fields are marked *