भाग्यको भाडा

 

img_20180219161006~37902727031906549789..jpg

आज मैले भाग्यको भाडा किनेर ल्याए
हेर्दै चिटिक्क कस्तो राम्रो मैंले ठाने
जे गरेनि सधैँ बिग्रिने मेरो जिन्दगी
अब भाग्य भएसी सबै राम्रो हुन्छ कि

यो भाडाले कत्तिको चमत्कार गर्ला
के साँच्चै मेरो भाग्य बद्लेला?
हेर्दै जाअौ विचार गरौँला
भाग्यको यथार्थ अर्को कवितामा पढौला।
है त? 😉🤓

One response

Leave a Reply to Sujal Shakya Cancel reply

Your email address will not be published. Required fields are marked *