आँखा भरि सुनौला सपना
बोकी हिडे बिरानो सहरमा
जन्मथलो गाउँ घर सबै छोडी
मुटुमाथि गह्रुङ्गो ढुंगा राखी
५ बर्ष रातदिन केहि नभनी
जिन्दगीमा दुःख मात्रै गरी
कति दिन बिते होलान् खानै नखाइ
त्यो भन्दा धेरै रात सुत्दै नसुती
सपना साकार हुनै लागेथ्यो
खुसीका दिन अाइ नै सकेथ्यो
के भयो अचानक ठूलो आँधी आयो
एकै छ्यणमा सारा सपना उडाइ लग्यो।
No responses yet