आज मैले भाग्यको भाडा किनेर ल्याए
हेर्दै चिटिक्क कस्तो राम्रो मैंले ठाने
जे गरेनि सधैँ बिग्रिने मेरो जिन्दगी
अब भाग्य भएसी सबै राम्रो हुन्छ कि
यो भाडाले कत्तिको चमत्कार गर्ला
के साँच्चै मेरो भाग्य बद्लेला?
हेर्दै जाअौ विचार गरौँला
भाग्यको यथार्थ अर्को कवितामा पढौला।
है त? 😉🤓

One response
Huncha huncha. Chadai padhna pau 🙂