We found 0 resources for you...

सङ्गत

कस्तो पापी रहेछ त्यो आफ्नो मात्रै राम्रो सोच्ने अरूलाई त मान्छे नै नगन्ने दुःख दिने अनि गाली गर्ने कस्तो असल हुन् तिनी आफ्नो त वास्तै नगर्ने अरुको बारेमा मात्रै सोच्ने…

Continue reading

चन्चल मन

asmitabista 0 Comments

एउटा काम गर्न बस्यो, मन अर्कै तिर डुल्छ यता उता नजर घुमाइ अनावश्यक कुरा सोच्छ साह्रै चन्चल भयो मन, शान्त बनाउनै सकिनँ जति कोसिस गरे पनि वशमा राख्नै जानिनँ निन्द्रा…

Continue reading

उज्यालो

asmitabista 0 Comments

लोडसेडिङ नै भएजस्तो कस्तो अँध्यारो जिन्दगी सि.एफ.एल. बाल्न पाए झिलिमिली हुन्थ्यो कि एक्लो रित्तो मेरो यात्रामा कोहि साथि भेटिए खुशियाली अनि नयाँपन पो आउँथ्यो कि!

Continue reading

सुन्यता

asmitabista 0 Comments

सधैँझैं आज पनि हुलाक गएर आए। केहि लिन गएको थिए म, आफुसँगै लिएर अाए केबल सुन्यता। कयौं रात बिते त्यति नै दिन पनि। आज भेटौला छैन, भोलि पो भेटिन्छ कि…

Continue reading

माया त यस्तो होस्

asmitabista 1 Comment

म रिसाएर फन्किदा मेरो हात समाएर मलाई फकाउनु मैले छोडेर जाने कुरा गर्दा हाम्रो मायाको महत्व बुझाउनु जानि नजानि लाएको माया कति गल्ती भए होलान् धेरै दु:ख दिँदा मैंले, कति…

Continue reading

गन्तव्य

asmitabista 2 Comments

अस्ति भर्खरैमात्र जन्मे जस्तो लाग्छ २२औ बसन्त पार पो भइ सकिएछ हिजो मात्रै साथीभाईलाई चिने जस्तो लाग्छ केहि यता केही उता अन्जान पो भइएछ के उद्देश्यले आएको थिएँ म के…

Continue reading

भाग्यको भाडा

asmitabista 1 Comment

  आज मैले भाग्यको भाडा किनेर ल्याए हेर्दै चिटिक्क कस्तो राम्रो मैंले ठाने जे गरेनि सधैँ बिग्रिने मेरो जिन्दगी अब भाग्य भएसी सबै राम्रो हुन्छ कि यो भाडाले कत्तिको चमत्कार…

Continue reading

अस्तित्व

asmitabista 0 Comments

          ऊ आई, चुपचाप बसी, सबैका कुरा सुनी, अनि फर्कि कस्ती होली, कहाँकि होली, किन आएकी थिइ, केहि नबोली किन गई? कसैले वास्तै पो गरेनन् कि,…

Continue reading

सन्दर्भ साथको

asmitabista 0 Comments

सबैजना सँगै हुदाँ एक्लिएको पक्कै थिइनँ म दन्किरहेको आगोमा जलिरहेको छदै छैन म सबै आफ्नै धुनमा हुँदा म पनि सँगै रमाएकै छु नि पवित्र जलको नशामा मात्तिएको छदै छु नि…

Continue reading