We found 0 resources for you...

ए साथी!

ए साथी, आउन एकछिन बात गरौ धेरै दिन भैसक्यो तिमिसंग कुरा नभएको झगड़ा नगरेको अनी माया नलगाएको याद त तिमिलाइ नि आउदो हो मेरो मनमा गुम्सिएका कुरा सुनाउन खोज्दी हौ…

Continue reading

मन

खै कहाँबाट सुरु गरौ, अनेकौ कुराहरु छरपस्ट छन् मन भित्र कुन चै खोतलौ, कुन चै छोडिदिउ, प्रश्न अनगिन्ती छन्, मित्र अटाउन पनि अन्नन्त सक्ने, यो मनमा कत्ती धेरै ठाउँ रहेछ…

Continue reading

निको नभएको रोग

asmitabista 0 Comments

उनी भन्दै थिइन, फलानाले रोगी भइस् भने रे राम राम जपे स्वर्ग पुगिन्छ भनेर सुनाए रे उनको मन अत्तालियो, साच्चै म मर्दै छु र? म पछि मेरा बालबच्चालाई कस्ले हेर्ला…

Continue reading

गफ

कति राम्री देखिएकी मैया, कता जान लाग्यौ? मेरो मुटु टुक्रिनै लाग्यो देखेर तिम्रो जवानी! हिजो देखे कुर्था सुरुवालमा, अाज जिन्स पाइन्टमा मलाई मात्र यस्तो हो कि, तिमी पनि छौ मायामा?…

Continue reading

दुई शब्द

उसले भन्यो केहि भन्न मैंले भने अँ भने उसले भन्यो दिमाग नचाट्न मैंले भने छि: फोहोरी उसले केही सुन्न चाहन्थ्यो तर म भन्ने मुडमा थिइनँ उसले हसाँउन खोजेथ्यो मैंले हाँस्नै…

Continue reading

स्कुले माया

झ्यालबाट चिहाउँदा मैंले तिमी पनि मुसुक्क हाँस्थ्यौ साथीहरूले जिस्काउदा झन् म भन्दा धेरै लजाउथ्यौ नोट लिने बहानामा छुट्टी हुन्जेलसम्म कुरि बस्थ्यौ अनुहारमा हेर्न नसक्ने कति सोझो, भुइँतिर हेर्दै बोल्थ्यौ साइकलमा…

Continue reading

बाध्यता

एकाबिहानै पानी लिन धारातिर लागे कसैले बोलाए झै लाग्यो यता उता हेरे बच्चा रोएको जस्तै लाग्यो, दगुर्न थाले जति खोजे पनि केही देखेन यि आँखाले भोलिपल्ट फेरि उहि कुरा दोहोरियो…

Continue reading

मलाई उठ्न मन छ..

मलाई उठ्न मन छ यथार्थको यो सपनाबाट बिउँझन मन छ थकित छन् शरिरका प्रत्येक अङ्गहरू निको पार्न छ कयौँ आलो घाउहरू सच्याउन छ यो सपनामा गरेका गल्तीहरु जानी नजानि निम्त्याएका…

Continue reading

इच्छा

सानै थिएँ, मलाई डाक्टर बन्नु थियो अलिकति ठुलो भए, वकिल मन पर्यो अलि बुझ्ने भए, समाजसेवी बन्न लम्के अन्त्यमा आए इन्जिनियर बनेर गए ठुलो मान्छे बन्छु, नाम कमाउछु भन्थे सबैलाई…

Continue reading

मायाको मिठास

अन्धकार त्यो रात कसरी बिर्सिउ खै मायाले भरिपूर्ण पल अझै ताजा छ है तिम्रो साथ प्यारो हो कि त्यो रातको सुवास चिसो मौसम न्यानो बनाइदिने यो मायाको मिठास।

Continue reading

गुम्सिएको सोच

हिजो पनि भात खानै पाइएन आज पनि खादै खाइएन अस्ति बिहान खाएको खाना त्यसपछि छैन पेटमा कुनै अन्न! विवशता कस्तो हो गरिबीको चोर बनायो, भिखारी बनायो निचोर्नुसम्म निचोरि सक्यो थेचार्नु…

Continue reading

प्रिय..

तिमी भन मात्र प्रिय, तिम्रो लागि हाजिर छ यो ज्यान तिमी सोच मात्र प्रिय, तिम्रो लागि सुम्पिन्छु तन मन धन गफ हानेको नसोच है फेरी साचो कुरा खोल्दैछु आज मनमा…

Continue reading