परिवर्तन
हिजोको म, अरुका लागि बाच्थे आजको म, आफ्ना खुसी छान्छु हिजोसम्म निस्वार्थ जिउथे आजदेखि स्वार्थी भएछु पल्ला घरकाले सोझी छे भन्थे मुख खुम्च्याउँदै आज नि मुख बिगार्छन्, घमन्डी छे भनेर…
Continue readingहिजोको म, अरुका लागि बाच्थे आजको म, आफ्ना खुसी छान्छु हिजोसम्म निस्वार्थ जिउथे आजदेखि स्वार्थी भएछु पल्ला घरकाले सोझी छे भन्थे मुख खुम्च्याउँदै आज नि मुख बिगार्छन्, घमन्डी छे भनेर…
Continue readingमन दुख्दा नि खस्ने, खुसी हुदा नि खस्ने चित्त नबुझ्दा नि झर्ने, रिस उठ्दा नि बग्ने हेर्दा पानी जस्तो, चाख्दा नुनिलो जस्तो कस्तो हो यो आँसु, निस्किसकेकि आनन्द भएजस्तो! गाला…
Continue readingमेरो आँखा खुलेदेखि देखेको तिम्लाई हिड्न, बोल्न, पढ्न अनि खेल्न सिकायौ मलाई कति दु:ख दिए होला, कति रुवाए होला धेरै कुरामा जिद्दी अनि घमन्ड पनि गरे होला ए बुने! भनेर…
Continue readingचाहन त पहिल्यै चाहेको हो नि मैले मुटुमा सजाएको पनि भइसक्यो धेरै भन्नै पो सकिन, मैंले आट नै गरिन मनका भावनाहरु व्यक्त गर्नै जानिनँ। एकोहोरो माया यो मनमै सिमित भो…
Continue readingकस्तो हो यो मुड पनि जतिबेलै अफ हुने कस्तो हो यो निधार पनि जतिबेलै खुम्चिने सबैले सोध्छन्, अोइ के भयो, किन ठुस्स? रिस मात्रै उठ्छ, के भयो खै, भइसके दिक्क!…
Continue readingहामी पनि चरा जस्तै उड्न पाए बेफिक्री भइ आनन्दले डुल्न पाए कस्तो हुँदो हो, आकाश छुन पाए हाँस्दै खेल्दै रमाउँदै जिवन जिउन पाए तनावमुक्त जिन्दगी कस्तो हुँदो हो मायाले भरिपूर्ण…
Continue readingकस्तो खुसी थियो मेरो परिवार सधैँ हाँसखेल गर्ने अनि रमाउने खै कहाँबाट कस्को आँखा लाग्यो सबै बिथोलियो, छरपष्ट भयो आमा रुन्छिन् एकातिर धुरुधुरु बाउ लागे अर्कै बाटो केहि नसोची अर्कि…
Continue readingकत्ति फरक पार्छ यो एक नजरले। आज फेरी यी मेरा आँखा उसका आँखासँग जुध्न पुगेछन्। चाहना पक्कै थिएन मेरो उसको सामुन्ने आउने। संयोग भनौँ वा भाग्यको खेल, आज हामी एक…
Continue readingथाकेको ज्यान, दुखेका अौला सोचेको थिएँ केहि लेखौला दुःखको भारी बिसाउला अनि खुसिका छ्यड साटौला कस्तो हो दिमाग केहि सोच्नै सकेन ध्यान केन्द्रित गर्न खोज्छु, हुदै भएन मनका भावनाहरु पोख्नै…
Continue readingऊ जन्मिदै सबैले मुख खुम्च्याए बाल्यकालभरि काम मात्रै गराए पढाइमा तेज थिइ, बोलीवचन मिठो सबैलाई माया गर्ने, अनुहार नि उजेलो उमेर हुदै गयो, तन्नेरी ठिटो हात माग्न आयो बाउले केहि…
Continue readingबिहानै उठ्यो, निन्द्रा पुगेन तनाव ढिला उठ्यो, ढिला भयो भनेर तनाव खाना खायो, मोटाउने भइयो भनेर तनाव थोरै खायो, प्रेसर लो होला अर्को तनाव अफिस गयो, धेरै काम देखेर तनाव…
Continue readingहिड्दा हिड्दै खुट्टै दुख्ने कस्तो उचाई हो सिधा सिढी चढ्नु पर्ने सार्है गार्हो भो माथि पुग्दा अर्कै संसारमा पुगेझैं कस्तो रमाइलो थकान, भोक, सबै हरायो, त्यो रमणीय दृश्यले।
Continue reading