अनौठो भेट
एकाबिहानै फोनको घण्टी बज्यो। पुरानो नोकियाको धुन धेरै बेरसम्म सुन्न मन लागेन। “हेलो सर, तुरुन्तै गौशाला अाउन पर्यो। इमर्जेन्सी! ठेगाना मेसेज गर्देको छु” निन्द्रा पुगेकै थिएन। कस्तो इमर्जेन्सी हो सुत्न…
Continue readingएकाबिहानै फोनको घण्टी बज्यो। पुरानो नोकियाको धुन धेरै बेरसम्म सुन्न मन लागेन। “हेलो सर, तुरुन्तै गौशाला अाउन पर्यो। इमर्जेन्सी! ठेगाना मेसेज गर्देको छु” निन्द्रा पुगेकै थिएन। कस्तो इमर्जेन्सी हो सुत्न…
Continue readingउसले भन्यो माया गर्छु एकदमै धेरै मुटुमै सजाउँछु रानी बनाउँछु गफ हान्यो धेरै सुरुमा त होला नि भनेर नै पत्याए अलि-अलि गर्दै मायामा फस्दै पो गए उसका हरेक कुरा रोमान्टिक…
Continue readingए उठ्न बुने, कति सुतेकी उज्यालो भइसक्यो किन नटेरेकी कति धेरै काम छ पेन्डिङमा निन्द्राले सबै कुरा गर्दिदैन रियलमा एकैछिनमा ढिला हुन्छ अफिसलाई सधैँ ढिला आउछे भनेको सुन्नलाई छिटो उठ्न…
Continue readingछोरी भनी बोलाएको सुने हजुर आमा! जवाफ दिन खोजेँ आँखा खुल्यो पाइन तिमीलाई कत्ति खोजे पनि भेट्न सकिन तिमीलाई हिजो जस्तै लाग्छ तिमी बिरामी भएको कसरी बिर्सिउँ मेरै अगाडि…
Continue readingआँखा भरि सुनौला सपना बोकी हिडे बिरानो सहरमा जन्मथलो गाउँ घर सबै छोडी मुटुमाथि गह्रुङ्गो ढुंगा राखी ५ बर्ष रातदिन केहि नभनी जिन्दगीमा दुःख मात्रै गरी कति दिन बिते होलान्…
Continue readingकस्तो मिठो मुस्कान तिम्रो, हेरेको हेरै भए म त कस्तो प्यारो बोली तिम्रो, सुनेको सुनै भए म त एकै नजरमा माया बस्छ भन्थे, साँच्चिकै रहेछ मनलाई आफ्नो बनाउन कत्ति नि…
Continue readingघडीले ८ बजेको संकेत दिइसकेछ खाटको छेउमै एक कप कफी आइसकेछ निन्द्रामा मस्त उसले आखाँ खोल्यो चिनी कम भयो भनेर बेसरी चिच्यायो डराउँदै उसकी स्वास्नी चिनी थप्न आई तरकारी डढ्न…
Continue readingहेमन्तको चिसोलाई अझै निखार्न आयो शिशिर आफु सँगै लिएर आयो मायाको मिठो बहार त्यहि पर एउटा केटो देखे भुइँतिर पारेको शिर कुरा गर्न अघि लम्के, नामै पो रहेछ शिशिर निस्सासिएको…
Continue readingउजाड मरुभुमिझै, तिर्खाले व्याकुल चरीझै उत्साह उमंग केही नभएको बाटोमा सुत्ने माग्ने झै जिन्दगी के भयो खै, खाली खाली कस्तो रित्तो आँखा भरि सपना छन् तर टोलाउछु हेर्दै भित्तो उदासिनतामा…
Continue readingधेरै पछि आज पुराना दिनहरु याद आयो उहि बाटो उहि कुराकानी कस्तो झझल्को आयो केहि समय मात्रै बिते जस्तो लाग्थ्यो हेर्दा हेर्दै जुनी नै पो बित्न लाग्यो केहि मिठा धेरै…
Continue readingमलाई माया को जालमा फसाएर मेरो जिन्दगीलाई बर्बाद गरेर उ विना बाच्नै नसक्ने बनाएर कता गई निष्ठुरी, धुरुधुरु रुवाएर धोका नै दिनु थियो त मायाको नाटक किन गरी आधा बाटोमै…
Continue readingकस्तो पापी रहेछ त्यो आफ्नो मात्रै राम्रो सोच्ने अरूलाई त मान्छे नै नगन्ने दुःख दिने अनि गाली गर्ने कस्तो असल हुन् तिनी आफ्नो त वास्तै नगर्ने अरुको बारेमा मात्रै सोच्ने…
Continue reading