झ्यालबाट चिहाउँदा मैंले तिमी पनि मुसुक्क हाँस्थ्यौ साथीहरूले जिस्काउदा झन् म भन्दा धेरै लजाउथ्यौ नोट लिने बहानामा छुट्टी हुन्जेलसम्म कुरि बस्थ्यौ अनुहारमा हेर्न नसक्ने कति

Read More

सानै थिएँ, मलाई डाक्टर बन्नु थियो अलिकति ठुलो भए, वकिल मन पर्यो अलि बुझ्ने भए, समाजसेवी बन्न लम्के अन्त्यमा आए इन्जिनियर बनेर गए ठुलो मान्छे

Read More